पहीले अरुको नाकको डाडी भाच्छु भन्नीको आँज उसकै दाँत झार्न मन छ पहिला सबलाई घण्टी बजार लखेट्टछु भन्ने तर अहिले थुतुनो बजाई स्टण्ड देखाउनेलाई टुडीखेलमा ल्यार खत्रा गोद्न मन छ त्यो पनी यीनको करङ भाचीने गरी तर के गर्छौ साथी यतीका वर्ष ती नकचराहरुलाई पालीयो एकपाली यि नयाँलाई मौका दिएर हेर्न मन छ १००… Continue reading
Day: २ वर्ष अगाडि
ए मेरो सथी कोही मेरो कुरा काटिदेउ
लउन हो ए मेरो साथी कोही मेरो कुरा काटिदेउ तिमि आप्नो नभाको पुण्य मलाई सारिदेउ मेरा बिग्रेका ग्रह दाशाहरु तिमि शान्ती गरिदेउ ए मेरो साथी तिमि मेरो कुरा काटिदेउ मैलेत देखिन कोहि अर्को यो संसारमा यत्र तत्र शिव शर्वत्र छन् है यि आँखामा गरि हिड्छु पुजा उनको आफ्नै मन मन्दीरमा जानी उनैलाई सर्बत्र चाईएन… Continue reading

