देशमा संघियता लागु भएको पनि धेरै भइसकेको छ । तर, जनतामा सरकारी कर्मचारी प्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको पाइदैन । धेरै जसो सर्वसाधारण कर्मचारीहरु भ्रष्ट हुन्छन्, जनतालाई दु:ख दिन्छन् भनेर सोच्ने गर्दछन् । अर्कोतिर कर्मचारीका पनि आफ्नै बेदना रहेका छन् । आज सरकारी कर्मचारीका परिवारको दु:ख पीडाकै विषयमा एउटा सत्य घटना तर पात्र फरक रुपमा… Continue reading
Category: Literature
मेरो गल्ती त भएन !
थाहाँ छैन किन, आजकाल धेरै कुरा बिर्सन थालेको छु, लाग्छ म साच्चीकै भुलक्कड हुँदैछु । यसो सोच्छु आजकाल खबरहरू प्रति उति संवेदनशील छैन म जति पहिले हुनि गर्थे । शान्त आनन्द आफैमा रमाउने म अहिले त्यसको विल्कुल उल्टो हुन पुगेको छु । जुन बेलामा जे सम्झनु पर्ने हो त्यो भुली दिन्छु । जे गर्नुपर्ने… Continue reading

