पहीले अरुको नाकको डाडी भाच्छु भन्नीको
आँज उसकै दाँत झार्न मन छ
पहिला सबलाई घण्टी बजार लखेट्टछु भन्ने
तर अहिले थुतुनो बजाई स्टण्ड देखाउनेलाई
टुडीखेलमा ल्यार खत्रा गोद्न मन छ
त्यो पनी यीनको करङ भाचीने गरी
तर के गर्छौ साथी
यतीका वर्ष ती नकचराहरुलाई पालीयो
एकपाली यि नयाँलाई मौका दिएर हेर्न मन छ
१०० दिन होइन पुरा ५ वर्ष दिएर हेर्न मन छ
त्यसपछी पनी नभए साथी
साच्चीकै यिनका सबै दाँत झार्न मन छ
यिनको विकल्प देखाउँन मन छ
मिसन ८४ मा एकपाली यिनलाई भोट दिएर हेर्न मन छ
पुराना चोरहरुलाई खबरदारीको घण्टी बजाएर देखाउँन मन छ
जे भएपनी साथी हो एकपाली यिनीहरुलाई साथ दिएर हेर्न मन छ
तेसपछि पनी नभए सथी
यिनका पिडूला सुन्नीने गरी दिन मन छ
हो साथीहो यी भ्रष्टहरुको दाँत झार्न मन छ, यिनको करङ भाच्न मन छ
नेपाल एउटा सुन्दर शान्त समृद्ध सम्पन्न राष्ट्र भएकोे हेर्न मन छ

सारै राम्रो लेख समीर सर, keep it up brother.
“Thank you so much, Sir. That means a lot to me.”