लउन हो ए मेरो साथी कोही मेरो कुरा काटिदेउ तिमि आप्नो नभाको पुण्य मलाई सारिदेउ मेरा बिग्रेका ग्रह दाशाहरु तिमि शान्ती गरिदेउ ए मेरो साथी तिमि मेरो कुरा काटिदेउ मैलेत देखिन कोहि अर्को यो संसारमा यत्र तत्र शिव शर्वत्र छन् है यि आँखामा गरि हिड्छु पुजा उनको आफ्नै मन मन्दीरमा जानी उनैलाई सर्बत्र चाईएन… Continue reading
Month: २ वर्ष अगाडि
रेश्माको दु:ख : सरकारी जागिरे श्रीमानको अर्की महिलासँग प्रेमदेखि विवाह !
देशमा संघियता लागु भएको पनि धेरै भइसकेको छ । तर, जनतामा सरकारी कर्मचारी प्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको पाइदैन । धेरै जसो सर्वसाधारण कर्मचारीहरु भ्रष्ट हुन्छन्, जनतालाई दु:ख दिन्छन् भनेर सोच्ने गर्दछन् । अर्कोतिर कर्मचारीका पनि आफ्नै बेदना रहेका छन् । आज सरकारी कर्मचारीका परिवारको दु:ख पीडाकै विषयमा एउटा सत्य घटना तर पात्र फरक रुपमा… Continue reading
साँचो प्रेमको अर्थ के हो ?
अंग्रेजी अभिव्यक्ति, ‘फलिङ्ग इन लभ’ वा ‘प्रेममा पर्नु’ सान्दर्भिक छ, किनकि कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा बग्दैनन् । तपाईं प्रेममा पग्लिनुपर्छ, किनकि तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ । तपाईं अर्काको निम्ति आफ्नो केही अंश… Continue reading


