अंग्रेजी अभिव्यक्ति, ‘फलिङ्ग इन लभ’ वा ‘प्रेममा पर्नु’ सान्दर्भिक छ, किनकि कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा बग्दैनन् । तपाईं प्रेममा पग्लिनुपर्छ, किनकि तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ । तपाईं अर्काको निम्ति आफ्नो केही अंश… Continue reading
मेरो गल्ती त भएन !
थाहाँ छैन किन, आजकाल धेरै कुरा बिर्सन थालेको छु, लाग्छ म साच्चीकै भुलक्कड हुँदैछु । यसो सोच्छु आजकाल खबरहरू प्रति उति संवेदनशील छैन म जति पहिले हुनि गर्थे । शान्त आनन्द आफैमा रमाउने म अहिले त्यसको विल्कुल उल्टो हुन पुगेको छु । जुन बेलामा जे सम्झनु पर्ने हो त्यो भुली दिन्छु । जे गर्नुपर्ने… Continue reading

